शिर निहुराइ तिम्रो सामु , झुक्न जानिन/
तेल पानि बन्द गर्येउ , हराभरा मार्न होला/
आफैमा छु निर्भर म, सुक्न जानिन/
कत्ति ताञ्छोउ खुट्टा मेरा, तान्दै गर अझै/
हिडी रहन्छु गन्तव्यमा , रुक्न जानिन/
सक्छौ भने आऊ लड्न, गोर्खाली हु मा/
निशाना तिम्रो छाती हुन्छ, चुक्न जानिन/
कैयेउ वर्ष गुलाम हुदा , अंग्रेजको तिमि/
पुच्छर निहुराइ कुकुर जस्तै, लुक्न जानिन/
हिम्मत भए आऊ अझै, कसमा कति दम छ/
आफै थाहा पाउछोउ नेपाल, फुक्न जानि
Www.bhanugaire.com

Www.bhanugaire.com